BEGIN:VCALENDAR
VERSION:2.0
PRODID:-//IDAHOBIT - ECPv6.16.3//NONSGML v1.0//EN
CALSCALE:GREGORIAN
METHOD:PUBLISH
X-ORIGINAL-URL:https://may17.org
X-WR-CALDESC:Events for IDAHOBIT
REFRESH-INTERVAL;VALUE=DURATION:PT1H
X-Robots-Tag:noindex
X-PUBLISHED-TTL:PT1H
BEGIN:VTIMEZONE
TZID:Asia/Kathmandu
BEGIN:STANDARD
TZOFFSETFROM:+0545
TZOFFSETTO:+0545
TZNAME:+0545
DTSTART:20250101T000000
END:STANDARD
END:VTIMEZONE
BEGIN:VEVENT
DTSTART;TZID=Asia/Kathmandu:20260517T080000
DTEND;TZID=Asia/Kathmandu:20260517T170000
DTSTAMP:20260624T165611
CREATED:20260526T152405Z
LAST-MODIFIED:20260526T152405Z
UID:10000436-1779004800-1779037200@may17.org
SUMMARY:IDAHOBIT 2026 Commemoration
DESCRIPTION:Mitini Nepal organised a special IDAHOBIT 2026 event in Kathmandu on 17 May under the theme ‘At the Heart of Democracy’. The event included the launch of a photo book ‘A Visual Journey of Courage\, Identity and Community’\, a fact sheet on the legal identity and safety of transmasculine individuals in Nepal\, and an awards ceremony honouring model LGBTIQ+ families and couples\, with the Minister of Women\, Children\, Gender and Sexual Minorities and Social Security as chief guest. \nआज मिति २०८३ ज्येष्ठ ३ गते तदानुसार मे १७\, २०२६ मा मितिनी नेपालको आयोजनामा होमोफोबिया\, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तराष्ट्रिय दिवस २०२६\, “लोकतन्त्रको केन्द्रमा” भन्ने विश्वव्यापी नाराका साथ विशेष कार्यक्रम बाग्मती प्रदेशको काठमाडौंमा सम्पन्न भएको छ । सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतालाई मानसिक रोगको सुचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै विश्वव्यापी रुपमा होमोफोबिया\, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिन मनाईन्छ । यस दिनलाई संसारभर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै हर्षोल्लासका साथ मनाउने गर्दछन् । कार्यक्रममा बोल्दै प्रमुख अथिति माननीय मन्त्री\, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय सीता वादीले होमोफोबीया डे को सम्पूर्णमा शुभकामना व्यक्त गर्दै यस दिवसको अवसर पारेर लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको जीवन\, अनुभव\, संघर्ष\, पहिचान\, इतिहास\, गर्व\, दृश्यता\, प्रतिरोध र भविष्यका आशाहरुलाई तस्बिरमार्फत प्रस्तुत गर्ने चित्रात्मक पुस्तक “साहस\, पहिचान र समुदायको दृश्य अभिव्यक्ति “A visual journey of courage\, identity and community” र नेपालमा ट्रान्समास्कुलिन व्यक्तिहरूको कानुनी पहिचान\, पारिवारिक स्वीकृति र सुरक्षाको अवस्था सम्बन्धित तथ्यपत्र सार्वजनिक भएकोमा बधाई एवं शुभकामना दिनुभयो । यसका साथै आदर्श परिवार बागमती प्रदेश हेटौडाका ट्रान्सजेन्डर पुरुष ललित घलान र उहाँको आमा सोममाया घलान र लामो समयदेखि सँगै बसिरहनु भएका आदर्श समुदायका जोडी सुदूरपश्चिम प्रदेश धनगढीका युविक भण्डारी र उहाँको पार्टनर ममता ठकुरीलाई दोसल्ला\, प्रमाणपत्र र नगदसहित सम्मान गर्नुभयो।
URL:https://may17.org/event/idahobit-2026-commemoration/
LOCATION:Kathmandu\, Nepal
CATEGORIES:Community gathering,Policy or research,Art or creative expression
END:VEVENT
END:VCALENDAR